अफगानानिस्तानमा भूकम्पमा परेर २६ जनाको मृत्यु, दर्जनौं घाईते
काठमाडौँ । अफगानिस्तानमा आएको शक्तिशाली भुकम्पमा परेर कम्तिमा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५.९ म्याग्निच्यूडको भूकम्प जाँदा अन्य दर्जनौं घाइते भएका छन् । भूकम्पबाट बादघिज प्रान्तको क्वादिस...