नाइजेरियाको मस्जिदमा बन्दुकधारी समूहबाट आक्रमण हुँदा डेढ दर्जनको मृत्यु, दर्जनौँ घाइते
काठमाडौँ । अफ्रिकी मुलुक नाइजेरियाको एक मस्जिदमा बन्दुकधारी समूहले आक्रमण गर्दा १८ जना मारिएका छन् । उत्तरी क्षेत्रमा रहेको माजकुका गाउँको मस्जिदमा नमाज पढिरहेका बीच गोली प्रहार हुँदा दर्जनौँ घाइते...