टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्युपछि स्थानीयले लगाए टिरपमा आगो
जनकपुरधाम । टिरपको ठक्करले जनकपुरधाममा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । ठक्कर दिने टिपरमा स्थानीयले आगो लगाएका छन् । जनकपुरधाममबाट ढल्केबरतर्फ जाँदै गरेको ना।७ख ४६४८ नम्बरको टिपरले पिडारी चोकमा...