कोरोना सङ्क्रमणबाट भक्तपुर, झापा र भरतपुरमा एक-एक जनाको मृत्यु
काठमाडोँ । भक्तपुरको मध्यपुरथिमि–१ लोहकिल्थलीमा कोरोना सङ्क्रमणका कारण एक पुरुषको आज बिहान मृत्यु भएको छ । घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले...