बर्दियामा बँदेललाई थापेको विद्युतीय पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौँ । बर्दियामा बँदेल मार्न राखेको विद्युतीय पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गए राति करिब १० बजेतिर बर्दियाको ठाकुरबाबा नगरपालिकामा एकै परिवारका तीन जनाको बँदेल मार्न...