निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर मजदूरको मृत्यु
भक्तपुर । निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर शुक्रबार एक मजदूरको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका-६ कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक...