पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जनाको मृत्यु, मृतकको संख्या ९ सय नाघ्यो
काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय नाघेको छ। पछिल्लो २४ घण्टामा मात्रै थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...