डडेल्धुरामा ट्याक्टरबाट खस्दा १ जनाको मृत्यु
डडेल्धुरा । डडेल्धुरामा ट्याक्टरबाट खस्दा १ जनाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका–४ ढिमला भन्ने ठाउँमा ट्याक्टरबाट खस्दा १ जनाको मृत्यु भएको हो। मृतक कैलालीको कैलारी गाउँपालिका–२का २० वर्षीय रञ्जित...