सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । काठमाडौँ, चितवन र मोरङ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-११ बबरमहलस्थित सडकमा प्र.२-०३-०१८ प ५८३४ नम्बरको स्कुटरलाई प्र.३-०२-०१० प ६९५४ नम्बरको मोटरसाइकलले...