श्रीलंकामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २० भन्दा बढी घाइते
कोलम्बो । श्रीलंकाको मध्य प्रान्तको ह्याटन-क्यान्डी मुख्य सडक मल्लवामा यात्रुबाहक बस खाल्डोमा खस्दा तीन जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । प्रहरीका अनुसार घटनाको समयमा बसमा २५...