चितवनमा डेढ महिनामा ३६ सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु
काठमाडौँ । सवारी दुर्घटना बढी हुने जिल्लाको सूचीमा उपल्लो स्थानमा रहेको चितवनमा चालु आर्थिक वर्षको डेढ महिनाको अवधिमा १२ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार साउन...