३० कार्तिक २०८१, शुक्रबार
स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु
सुर्खेत। सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगर नगरपालिका–१, त्रिपुरेश्वरमा सनसाइन एकेडेमी स्कुलको बसले ठक्कर दिँदा सोही ठाउँकी बालिका अन्दाजी ५ वर्षीय समीक्षा सुनारको...