१० कार्तिक २०८०, शुक्रबार
श्रीमानले प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ । मादक पदार्थ सेवन...