ब्राजिलमा जहाज दुर्घटना हुँदा १४ जनाको मृत्यु
काठमाडौँ । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा एउटा जहाज दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार अमाजोनस राज्यमा पर्ने अमेजनको जङ्गलमा शनिबार भएको दुर्घटनामा १२ यात्रु र दुई चालक...