जुम्लामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु, श्रीमान् नियन्त्रणमा
काठमाडौँ । जुम्लामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। जुम्लाको तिला गाउँपालिका-४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले आफ्नी २१ वर्षीया श्रीमती ममता नेपालीलाई कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी...