स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौँ । स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा घाइते सहचालकको मृत्यु भएको छ । आइतबार राति जगतभञ्ज्याङबाट मिर्दितर्फ ढुङ्गा लिएर जाँदै गरेको ग१त६८८६ नम्बरको ट्याक्टर वालिङ नगरपालिका–६ अम्डालीस्थित भित्री सडकमा दुर्घटना भएको...