ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गए राति ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्रयाक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी–४ का १३ वर्षीय बबिन...