मोटरसाइकल दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते
सप्तरी । सप्तरीको खडक नगरपालिका-७ कल्याणपुर बजारमा गए राति मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को१५प १९१ नम्बरको मोटरसाइकल...