विद्रोहीको आक्रमणमा तीन भारतीय सेनाको मृत्यु
काठमाडौँ । जम्मु कश्मीरको राजौरी जिल्लाको दारहल क्षेत्रमा भारतीय सेनाको क्याम्प नजिक सुरक्षा बल र आक्रमणकारीबीच भिडन्त भएको छ। भिडन्तमा तीन भारतीय सैनिक र दुई चरमपन्थीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले...