जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौँ । ओखलढुङ्गामा जङ्गली च्याउको तरकारी खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चम्पादेवी–७ फूलबारीकी २४ वर्षीया ढककुमारी लामिछाने, उनका श्रीमान् राजन विष्ट र हजुरआमा हजुरआमा मनमाया विष्टको मृत्यु...