जुम्लामा पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौँ । जुम्लामा एक लघु जलविद्युत आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । जिल्लाको हिमा गाउँपालिका -१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस...