मलेसियामा कोरोनाबाट दुई हजार भन्दा बढी सङ्क्रमित, चार जनाको मृत्यु
क्वाललम्पुर । मलेसियामा गएको २४ घण्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार यहाँ गएको २४ घण्टामा २ हजार १५३ जना कोरोना सङ्क्रमित भेटिएका...