कङ्गोमा शान्ति सैनिकका रूपमा खटिएका एक जना नेपाली सैनिकको मृत्यु
काठमाडौँ । अफ्रिकी मुलुक कङ्गोमा शान्ति सैनिकका रूपमा खटिएका एक जना नेपाली सैनिकको मृत्यु भएको छ। नेपाली सेनाको जनसम्पर्क निर्देशनालय स्रोतका अनुसार हिजो (मंगलबार) विद्रोहीको आक्रमणमा घाइते भएका ती सैनिकको...