रामेछाप मन्थलीमा जिप खस्दा तीन जनाको मृत्यु
रामेछाप । काठमाडौँबाट ओखलढुङ्गाको खिजी जाँदै गरेको यात्रुवाहक जिप आज (बिहीबार) बिहान रामेछापको मन्थली नगरपालिका–६ कुनौरी भिरमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी...