भालुको आक्रमणबाट जुम्लाको गुठिचौरमा एकको मृत्यु
खलङ्गा । भालुको आक्रमणबाट जुम्ला गुठिचौर गाउँपालिका-३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएको छ । सो गाउँपालिकामा रहेको प्रहरी चौकी झरज्वालाका प्रहरी निरीक्षक कमल श्रेष्ठका अनुसार लामालाई गुठिचौर गाउँपालिकाको...