पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
काठमाडौँ। पाल्पाको निस्दी गाउँपालिका-४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल-अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी-४, च्युरीबास नजिकै एकलफोक्सिंङ भन्ने स्थानमा जिप दुर्घटना भएको हो । नवलपुरको...