धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु
काभ्रेपलाञ्चोक । धुलिखेलमा विद्युतको खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका-७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युतको खम्बामा काम...