ताजिकिस्तानमा हिम पहिरोमा परी १० जनाको मृत्यु
दुशान्बे ताजिकिस्तान । ताजिकिस्तानमा बुधबार आएको हिम पहिरोमा परी १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको अर्ध स्वायत्त पूर्वी क्षेत्र गोर्नो–बदख्शानमा हिम पहिरोमा परी नौ जनाको...