आफूमाथि दुर्व्यवहार गरिएको भन्दै हर्क साम्पाङले दिए उजुरी
काठमाडौँ। धरानका मेयर हर्क साम्पाङले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएको छन् । वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध मेयर साम्पाङले उजुरी दिएका हुन् । मेयर साम्पाङले रोजिना अधिकारी...