सांसद विकास कोषप्रति मेयर बालेनको टिप्पणी- बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सांसद विकास कोष ब्युँताएपछि सांसदहरू वडाध्यक्षको तहमा आएको टिप्पणी गरेका छन्। अर्थमन्त्री प्रकाशशरण महतले सोमबार बजेट वक्तव्यका क्रममा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका...