पोखरामा रुख काट्ने निर्णय भएको छैन : मेयर आचार्य
पोखरा । ‘मेरो रुख म काट्छु’ अभियानप्रति पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । रुख काट्ने अभियान सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरपालिकाबाट कुनै निर्णय...