विभागका कार्यसम्पादनबारे दैनिक जानकारी लिने बालेनको तयारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगरमार्फत हुने कार्यसम्पादनबारे दैनिक रूपमा प्रगति विवरण लिने भएका छन् । मेयर बालेनलाई महानगरका सबै विभाग, सचिवालय, इकाइ, आयोजना तथा कार्यक्रमहरूबाट...