बजेट कार्यान्वयनलाई लिएर मेयर र उपमेयरबीच जुहारी
काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिबीचको विवाद छताछुल्ल भएको छ । नगर सभाबाट सुरु भएको विवाद प्रमुख प्रशासकीय अधिकृतको सुरुवा हुँदै बजेट कार्यान्वयनको विषयसम्म पुगेको छ । बजेट कार्यान्वयन सम्बन्धी...