मोटरसाइकल दुर्घटनामा घाइते वडाध्यक्षको मृत्यु
काठमाडौँ । मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडा अध्यक्ष नवराज कार्कीको मृत्यु भएको छ। शुक्रवार राति काठमाडौँस्थित न्युरो अस्पतालमा अध्यक्ष कार्कीको मृत्यु भएको हो। फागुन ८ गते...