मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु
राजविराज । कञ्चनपुर–फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–१ नयाँ...