तिन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु दुई जना घाइते
काठमाडौँ । जिल्ला नवलपरासी (पश्चिम) को पाल्हीनन्दन गाउँपालिका २ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार दुई जना घाइते भएका छन् । सिद्धार्थ सिटी अस्पताल, भैरहवामा...