चोरीको मोटरसाइकल सहित एकजना प्रहरीको नियन्त्रणमा
काठमाडौँ । चोरीको मोटरसाइकल सहित काठमाडौँको टोखा नगरपालिका ९ मनमैजुबाट एक जनालाई सोमबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको करैयामाई गाउँपालिका ५ घर भई हाल काठमाडौँको नवजागरणटोल बस्दै आएका...