सर्लाहीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
बरहथवा (सर्लाही) । यहाँ दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै चालको मृत्यु भएको छ । आज क्षेत्रीय सडकखण्डअन्तर्गत बागमती नगरपालिका–४, जिरायतमा पूर्वपश्चिम राजमार्गस्थित पुतली चोकबाट सोल्टी जाँदै गरेको प्रदेश ३–०२–००६...