पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’सम्झौता
तनहुँ । तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको पोखरा-नारायणगढ सडक बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ । निर्माण सुरु भएको...