सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘c’ मोबाइल एप सञ्चालनमा
काठमाडौँ । सडक डिभिजन काठमाडौँले सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी तत्काल उपलब्ध गराउन सकिने गरी ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच डिभिजनले काठमाडौँ जिल्लाका...