‘कर्मचारीबिना आधारभूत स्वास्थ्य सेवा कल्पना गर्न सकिन्न’-स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्मचारी बिना आधारभूत स्वास्थ्य सेवा कल्पना समेत गर्न नसकिने बताएका छन् । बुधबार काठमाडौँस्थित परोपकार प्रसुती स्त्रीरोग अस्पतालमा सेवा विस्तार तथा अध्ययन अनुसन्धान...