अस्पतालमा टाँसियो डाक्टर कुटपिट गर्दा हुने सजायको विवरणसहितको बोर्ड
काठमाडौँ । अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मीमाथि हातपात गर्दा हुने दण्ड तथा सजायसम्बन्धी व्यवस्थाको बडापत्र राख्न थालिएको छ । स्वास्थ्यकर्मीमाथि हातपातको घटना बढेपछि सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने दण्ड तथा...