तत्काल केन्द्रीय भेला बोलाउन मोहन बस्नेतको माग
काठमाडौँ। नेपाली काँग्रेस संस्थापन इतर समूहका नेता मोहनबहादुर बस्नेतले पार्टीभित्रको वर्तमान अवस्थाबारे निर्णय लिन तत्काल केन्द्रीय भेला आयोजना गर्नुपर्ने बताएका छन्। ४४औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता...