गभर्नर पौडेलको दाबी-‘सावधानीपूर्ण मौद्रिक नीति आउँछ’
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले साना तथा मझौला व्यवसायीहरूले भोगिरहेका समस्याप्रति केन्द्रीय बैंक पूर्ण रूपमा सचेत रहेको बताएका छन्। नेपाल व्यवस्थापन संघले आयोजना गरेको प्रि-मनिटरी छलफल...