पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, चार प्रदेशमा चट्यांगसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसको प्रभावले बागमती, गण्डकी,...