तीन प्रदेशका पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको कारण हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको...