पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्दै, आजदेखि पानी पर्ने सम्भावना
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति सुदूरपश्चिम प्रदेश...