आजको मौसम : देशका केही भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ । शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्यता बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेकाले आज दिउँसो पनि मौसम...