प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाभित्र प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार तराईका भूभागहरुमा बिहानको समयमा...