आजको मौसम : प्रदेश–२ का धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने
काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली भएर प्रदेश–२ का धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ...